दफा १९
अभिलेख तयार गर्ने :
जिल्ला ज्येष्ठ नागरिक कल्याण समितिले यस ऐनबमोजिम ज्येष्ठ नागरिकको अभिलेख तोकिएबमोजिम तयार गर्नु पर्नेछ ।
जेष्ठ नागरिक सम्बन्धी ऐन, २०६३